सर्वोतम सुरक्षा, वि.एस सेक्यूफोर्सको प्रतिवद्धता
सामान्यतया सुरक्षा गार्ड भन्नाले कुनै पनि व्यक्ति वा सार्वजनिक सम्पत्तीको रक्षा गर्नै व्यक्तिलाई वुझिन्छ
वि.एस सेक्यूफोर्स के हाे ?
निजि सुरक्षा कम्पनी भन्नाले हतियारधारी वा हतियार विहिन सुरक्षागार्ड उपलब्ध गराउन कम्पनि भन्ने वुझिन्छ । नेपालमा निजी सुरक्षासेवा दिन सस्ंथाहरुको इतिहास हेर्ने हो भन्ने दाेस्रो विश्व युद्ध पछि नै फस्टाउदै आएका देखिन्छ । नेपालमा २०२९( सालमा पहिलो पटक एन.के प्रधान सेक्युरिटी सर्भिस प्रा.ली ले निजी सुरक्षा व्यवसाय सुरु गरेको पाइन्छ भने, यस पश्चात् हाल सम्म आईपुग्दा अन्य धेरै निजी सुरक्षा कम्पनीहरु सञ्चालनमा आएका छन् ।
हाम्राे सेवाहरु
दक्ष प्रशिक्षक
दक्ष तथा अनुभनि प्रशिक्षकहरबाट प्रशिक्षण गराई तालिम प्राप्त तथा दक्ष अनुभवी सेक्यूरिति गार्डहरु रोजगारदाता कम्पनीहरुलाई प्रदान गर्ने।
भरपर्दाे सुरक्षा
घर, होटल, रेष्टुरेण्ट, हाउजीङ्ग कम्पनी, वैंक, पार्टी प्यालेस, स्कुल, कलेज, कल कारखाना तथा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको…
उचित व्यवस्थापन
बेरोजगार युवाहरुलाई निजी सुरक्षा सम्बन्धी तालिम दिदा विभिन्न किसिमका शारिरिक व्यायमहरुको साथमा मुस्कान सहितको सेक्यूरिटी सेवा कसरी प्रदान गर्ने ट्राफिक…