बि.एस. सेक्युफोर्स प्रा.लि. एक निजि सुरक्षा कम्पनिको दुनियाँमा एक फरक किसिमको सुरक्षाको प्रत्याभुति दिन खडा भएको छ । ग्राहकलाई वास्तविक सुरक्षाको प्रत्याभुति दिलाउन सुरक्षा सम्बन्धी आवस्यकताहरु पुरा गर्न लागी परेको छ । हामी बुझ्छौ की सुरक्षा अब सानो चुनौति हैन यसलाई सजिलै सँग बुझ्न सकिनन्न भन्ने उद्देश्य नयाँ नयाँ प्रविधीहरुको बिकास गरी समाजमा हुने अपराधहरुको रोकथाम र नियन्त्रणमा निजी सुरक्षा कम्पनि को भुमिकाको बारेमा प्रष्ट हुँदै भर पर्दो सुरक्षा निती ल्याएका छौं ।
रोजगारदाता कम्पनिहरुको उत्तम सुरक्षा व्याबस्था मिलाउन को लागी नै पहिलो कर्तव्य सम्झी विगत देखी असंख्य रोजगार दाता कम्पनिहरुलाई छोटो समयमा नै भरपुर सुरक्षाको प्रत्याभुती दिँदै आईरहेको छ । समाजमा हुने बिभिन्न किसीमका अपराधीक गतिविधीहरुलाई रोक्न र त्यस्ता गतिविधी हुनै नदिन रोजगारदाता कम्पनिहरुको सुरक्षामा समर्पीत एक मात्र कम्पनि हो “बि.एस. सेक्युफोर्स प्रा.लि.”