प्रतिबद्दता प्रबन्धक

बि.एस. सेक्युफोर्स प्रा.लि. सदैव ग्राहक केन्द्रित रहेको छ । ग्राहकको सुरक्षा आफ्नो सर्वोच्चता ठानी काम गर्दै आईरहेको छ । सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखी हामी एक निजी सुरक्षा परियोजनाको बिकास गर्छौं जसले प्रत्यक मुख्य रोजगारदाता कम्पनिको माग र आवस्यकताहरुको पहिचान गर्दछ । सेवा दक्षता र विवेकको साथ आफ्ना कर्मचारी र सुरक्षा गार्डहरुलाई रोजगारदाता कम्पनि हरुको अहोरात्र  सुरक्षामा ध्यान दिन निर्देशन गरी छोटो समयमा नै उत्कृष्ट सुरक्षा सेवा प्रदान गर्दै आएको एक मात्र कम्पनि हो, बि.एस. सेक्युफोर्स प्रा.लि. यस प्रा.लि. ले बढ्दो बेरोजगारी को अवस्थालाई ध्यानमा राखी विभीन्न शिपमुलक शिक्षाहरु प्रदान गरी विभिन्न मापदण्डका आधारमा सेवा दिँदै आईरहेको छ । यस प्रा.लि. को अद्वीतिय कुशल जनशक्ति एकिकृत प्रणाली, योग्य जनशक्ति उत्पादन तथा व्यवस्थापन, गुणस्तरीय सुरक्षा सेवा आदि प्रमुख कार्य हुन् । “निजी क्षेत्रको सुरक्षा बि.एस. सेक्युफोर्स प्रा.लि. को प्रतिबद्दता” भन्ने मुल नारा लिएर आएको एक मात्र कम्पनि हो, बि.एस. सेक्युफोर्स प्रा.लि. ।