हाम्रो सेवाहरु

सेवा तथा सुबिधाहरु

१.   दक्ष तथा अनुभबि  प्रशिक्षकहरबाट प्रशिक्षण गराई तालिम प्राप्त तथा दक्ष अनुभवी सेक्यूरिटी गार्डहरु रोजगारदाता कम्पनीहरुलाई प्रदान गर्न।

२.बेरोजगार युवाहरुलाई निजी सुरक्षा सम्बन्धी तालिम दिदा विभिन्न किसिमका शारिरिक व्यायमहरुको साथमा मुस्कान सहितको सेक्यूरिटी सेवा कसरी प्रदान गर्ने ट्राफिक नियमको पालना, तनाव व्यवस्थापन, आगो नियन्त्रण, प्राथमिक उपचार, भिड नियन्त्रण , भिडलाई सम्झाउन जस्ता विषयहरुमा प्रशिक्षण गरिने आदी ।

३.    घर, होटल, रेष्टुरेण्ट, हाउजीङ्ग कम्पनी, वैंक, पार्टी प्यालेस, स्कुल, कलेज, कल कारखाना तथा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको जिम्मेवारी पूर्वक भरपर्दाे सुरक्षा व्यवस्था मिलाउने ।

४.    बेरोजगारी युवाहरुलाई निजी सुरक्षा सम्बन्धी तालिम पश्चात् प्रमाण पत्रका व्यवस्था गरिने आदी ।