हाम्रो बारे

हाम्रो परिचय

सामान्यतया सुरक्षा गार्ड भन्नाले कुनै पनि व्यक्ति वा सार्वजनिक सम्पत्तीको रक्षा गर्ने व्यक्तिलाई वुझिन्छ । त्यसै गरि निजी सुरक्षा कम्पनी भन्नाले हतियारधारी वा हतियार विहिन सुरक्षागार्ड उपलब्ध गराउन कम्पनि भन्ने वुझिन्छ । नेपालमा निजी सुरक्षासेवा दिन सस्थाहरुको इतिहास हेर्ने हो भन्ने दोस्रो विश्व युद्ध पछि नै फस्टाउदै आएका देखिन्छ । नेपालमा २०२९ सालमा पहिलो पटक एन.के प्रधान सेक्यूरिटी सर्भिस प्रा.ली ले निजी सुरक्षा व्यवसाय सुरु गरेको पाइन्छ भने, यस पश्चात् हाल सम्म आईपुग्दा अन्य धेरै निजी सुरक्षा कम्पनीहरु सञ्चालनमा आएका छन् । २०६४ सम्मको आकंडा हर्ने हो भने हाल सम्म नेपलमा ११२० प्राईभेट सेक्यूरिटी कम्पनी दर्ता भएका देखिन्छ । त्यस मध्य करिब ४०० भन्दा वढी सेक्यूरिटी कम्पनीहरु क्रियासिल रहेको र उक्त क्रियासिल कम्पनिहरुले हाल सम्म एकलाख भन्दा वढी नेपालीलाई रोजगारी दिदै आएको आकंडा भेटिन्छ ।

WhatsApp Image 2019-04-21 at 13.39.01

  राज्यका सुरक्षाा निकायहरुलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले खोलिएका निजी सुरक्षा कम्पनीहरु सरसर्ती हेर्दा यो एक व्यापार हो । तर यस वाट राज्यले कर प्राप्त गर्छ भने राज्यका सुरक्षा निकायहरुलाई प्रत्यक्ष सहयोग पुर्याउदछ । सरकारी सुरक्षा सेवा वाट अवकाश प्राप्त जनशक्तीले पुनः व्यवस्थापनको अवसर पाउने र रोजगारी सिर्जना गरेको कारण थोरै भए पनि उत्पादन मुलक जनशक्ती बाहिरीनबाट जोगिन्छ । तर नेपालमा सुरक्षा  प्रदान गर्दै आएका सेक्यूरिटी कम्पनिहरुले परम्परागत रुपमा नै सुरक्षा प्रदान गर्दै आएका सेक्यूरिटी कम्पनिहरु प्रदान गर्दै आएका सेक्यूरिटी कम्पनिहरुले परम्मरागत रुपमा नै सुरक्षा प्रदान गर्दै आएका सेक्यूरिटी कम्पनीहरुले प्रदान गर्ने निजी सुरक्षा सम्बन्धी तालिम परम्परागत नै भरहेको गुनासो आदि रहको बेला निजी सुरक्षा व्यवस्थालाई मजबुत र भरपर्दो वनाउने उद्देश्यले र युवाहरुको बढ्दो विदेश पलायनलाई रोकी स्वदेशमा दक्ष जनशक्तीको परिचालन गरि हरेक समय चनाखो रही रेखदेख र नजर राख्नका साथै निजी सुरक्षा सम्बन्धी आएका जटिल समस्याहरुलाई रणनीतिक योजना बनाई समाधान गर्नको लागि समय अनुकुल नयाँ–नयाँ तालिमहरु संचालन गरी सुरक्षाको विषयमा चनाखो भएर रहनु पर्ने आजको आवश्यकतालाई आत्मासाथ गर्दै रोजगारदाता कम्पनिहरुको सुरक्षा गर्दै आईरहेको कम्पनि हो वि.एस. सेक्यूफोर्स प्रा.ली. यो कम्पनिको पुरा नाम “बेष्ट सेक्यूरिटी” रहेर र संक्षिप्त नाम (वि.एस) रहेको छ । हाल सम्म यस कम्पनीले नेपाल अधिराज्य भरिका ९० भन्दा वढी रोजगार दाता कम्पनिहरुको नियमित निजी सुरक्षा प्रदान गर्दै आएको छ ।

कम्पनिको उद्देश्य

 नेपाल प्रहरीमा लामो समयसम्म सेवा गरी स्वच्छिक उपदान प्राप्त गरी नेपाल प्रहरीको सेवामा रहेका विभिन्न तालिमहरु तथा दक्षता हासिलगरी सोही अनुभवका आधारमा आफुले सिकेको प्राप्त गरेको सिप र अनुभवका आधारमा आफुले सिकेको प्राप्त गरेको सिप र अनुभवहरु अरुलाइपनि दिदा कयौँ बेरोजगार युवाहरुको जिवनमा उर्जा प्रदान गर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफुल दक्ष बनाएको जनशक्तीलाई यस सक्यूरिटी कम्पनीले रोजगारीको ग्यारेन्टी समेत गर्दछ । रोजगार दिएर मात्र पुग्दैन उसलाई सिप सिकाएर दक्ष र स्वावलम्बी पनि वनाउनु पर्छ भन्ने उद्देश्यले मान्यताको साथ यस प्रा.लि.ले विभिन्न सिप सिकाउनका लागि विभिन्न सिप मुलक तालिम केन्द्रहरु समेत सञ्चालन गरिरहेको छ । वेरोजगार भै भौतारिरहेको र स्वदेशमा कुनै सम्भावनाहरु नदेखी विदेश पलायन भै रहेका युवाहरुलाई तथा विभिन्न सुरक्षा निकायहरुबाट अवकाश प्राप्त तथा स्वच्छिक उपदान प्राप्त गरेका व्यक्तिहरुलाई पुनः रोजगार बनाई उनिहरुको सिपज्ञान र क्षमताको कदर गर्दै समाजमा शान्ती सु–व्यवस्था कायम गर्दै सरकारी सुरक्षा निकायहरुलाई प्रत्यक्ष सहयोग गर्ने ।

नेपाल सरकारद्वारा मान्यता प्राप्त

" सर्बोत्तम सुरक्षा वि.एस सेक्युफोर्सको प्रतिबद्दता "