बेरोजगार युवाहरुलाई निजी सुरक्षा सम्बन्धी तालिम दिदा विभिन्न किसिमका शारिरिक व्यायमहरुको साथमा मुस्कान सहितको सेक्यूरिटी सेवा कसरी प्रदान गर्ने ट्राफिक नियमको पालना, तनाव व्यवस्थापन, आगो नियन्त्रण, प्राथमिक उपचार, भिड नियन्त्रण , भिडलाई सम्झाउन जस्ता विषयहरुमा प्रशिक्षण गरिने आदी ।